आप्पोले समबार नेपालमा ओप्पो ए २०२० सार्वजनिक गरेको छ ।
३५ हजार ९ सय ९० रुपैंया बजार मुल्यको ए नाईन ८ जीबी रयम र १२८ जीबी रोम सहितको छ । उक्त फोन मरिन ग्रीन र स्पेस पर्पल रंगमा पाईने छ ।
त्यसतै ४ जीबी रयम र १२८ जीबी रोम सहितको ए फाइबको मुल्य भने २७ हजार ९ सय ९० रुपैंया रहेको छ ।उक्त फोन मिरर ब्ल्यक र ड्याजलिङ ह्वाइटमा पाइनेछ ।
ओप्पो ए नाइनमा ४८ एमपी र ए फाइबमा १२ एमपी क्यामेरा रहेको छ ।
प्रतिक्रिया