राजपा नेपालमा ६ अध्यक्षको ‘सिन्डिकेट’

५ बर्ष अगाडि

काठमाडौं– संघीय संसदको तेस्रो ठूलो दल राजपा नेपालको पार्टी संरचना भद्रगोल हँदै गइरहेको आजको राजधानी दैनिकमा खबर छापिएको छ । 
समाचारमा सो पार्टी ६ जना अध्यक्ष मण्डलका सदस्यको ‘सिन्डिकेट’ का आधारमा सञ्चालन भइरहेको उल्लेख गरिएको छ ।  राजपा नेपाल भद्रगोल  हुनुका साथै अध्यक्ष मण्डलको सिन्डिकेटकान कारण उसको प्रभाव कमजोर बन्दै गइरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया