संविधान संशोधनको तयारीमा सरकार

५ बर्ष अगाडि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । यसका लागि नेकपाका शीर्ष नेताले संवाद अघि बढाएका छन् । संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको माग बमोजिम सरकारले संशोधनको तयारी गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया