(Thursday, 20 September, 2018)
By: आजको अर्थ
असार १, २०७५

काठमाडौं–  एन आई सी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका, वडा नं ८ मा नयाँ शाखा स्थापना गरेको कछ । 
शाखाको बिहिबार  एक समारोहका बिच कबिलासी नगरपालिकाका मेयर किशोर यादवले समुद्घाटन गरेको बैंकले जनाएको छ । 

योसँगै बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु पुगेको छ । यस्तै बैंकले  २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत