एन आई सी एशिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासीमा

५ बर्ष अगाडि

काठमाडौं–  एन आई सी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका, वडा नं ८ मा नयाँ शाखा स्थापना गरेको कछ । 
शाखाको बिहिबार  एक समारोहका बिच कबिलासी नगरपालिकाका मेयर किशोर यादवले समुद्घाटन गरेको बैंकले जनाएको छ । 

योसँगै बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु पुगेको छ । यस्तै बैंकले  २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया