यसरी हरायो उरुग्वेले इजिप्टलाई १४ तस्बिरमा हेर्नुहोस्

५ बर्ष अगाडि

काठमाडौं–  रसियामा जारी विश्वकप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा उरुग्वे विजयी भएको छ । समूह  ए मा रहेको उरुग्वे र इजिप्टबीचको खेलमा  उरुग्वे १–० ले विजयी भएको हो । खेलको अन्तिम समयमा उरुग्वेका जोस गिमेन्जले  गरेको गोल नै निर्णायक बन्न पुग्यो । 
अब अर्को खेल उरुग्वेले साउदी अरेबियासँग खेल्ने छ भने इजिप्टले रसियासँग खेल्नेछ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया