हुन्डाइका गाडीको फ्रि चेकअप क्याम्प

असोज १७, २०७६ | आजको अर्थ
ajaako_artha

नेपालका लागी हुन्डाईको आधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हाइवे एसुरेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

बिहिबारबाट सुरु हुने उक्त कयाम्पमा हुन्डाइका गाडीको फ्रि चेकअप हुने बताइएको छ ।

उक्त कार्यक्रम अन्तगर्त कन्पनीले राजमार्गका विभिन्न स्थानमा गाडीको फ्रि चेकअप क्याम्प स्थापना गरेको छ ।

उक्त क्याम्प १९ असोजसम्म बिहान १० देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ ।
नयाँ पत्रिकाबाट
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१