सीले कसलाई दिए हड्डी भाँच्ने चेतावनी ?

४ बर्ष अगाडि

नेपाल भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चिन फिङले कसैले चिन फुटाउन खोजे हड्डी भाँच्ने चेतावनी दिएका छन् ।

चीनको सरकारी टलिभिजन सीसी टीभीले नेपाल भ्रमणकै बेला सीले यो चेतावानी दिएको जनाएको छ ।

उनले नेपालका नेताहरुसगँको वार्तामा चीनमा कसैले स्वातन्त्रताको वाकलत गरे उनीहरुको हड्डी भाँच्ने चेतावनी दिएका हुन् ।

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागी शनिबार नेपाल आएका थिए ।
कारोबार दैनिकबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया