जापानमा  ‘हागिबिस’ आँधीबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

४ बर्ष अगाडि

जापानको राजधानी तोक्यो लगायतका स्थानमा आएको ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु भएको छ भने २११ जना घाइते भएका छन् ।

आँधीसँगै भएको वर्षाका कारण ३८ वटा नदीमा बाढी आएको र नदीको पानी बस्तीमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो ।

नदीमा आएको बाढीले ८ हजार घर बगाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया