सांसदको आक्रोस, उडान ढिलो भयो भन्दै बुद्ध एयरको काउन्टर तोडफोड

४ बर्ष अगाडि

जहाज ढिलो उडेको भन्दै प्रतिनिधि सभाका सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् ।

बिहान ११:४०मा उडान तालिका रहेता पनि १:४० सम्म जहाज नआएपछि उनी आक्रोशित बनेका थिए ।

तर बुद्ध एयरका जनकपुर प्रबन्धक विजय सिंहले भने प्राविधिक कारण काठमाडौंबाट विमान आउन ढिला भएको जानकारी पटक–पटक यात्रुलाई गराएका थिए ।
नयाँ पत्रिकाबाट

४ बर्ष अगाडि

प्रतिक्रिया