आज  कति छ विदेशी मुद्राको मूल्य ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सोमबारको लागि (असार १८ गते) एक अमेरीकी डलरको खरिददर १०९.२५ रुपैयाँ  र बिक्रिदर १०९.८५ रुपैयाँ तोकेको छ । यस्तै एक युरोको खरिददर १२७.६६ रुपैयाँ र बिक्रिदर १२८.३६ रुपैयाँ रहेको छ । जापानीज १० यनको खरिददर ९.८७ रुपैयाँ र बिक्रिदर ९.९३ रुपैयाँ रहेको छ । मलेसियन एक रिंगिटको खरिददर २७.०५ रुपैयाँ र बिक्रिदर २७.१९ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिददर ३६१.२२ रुपैयाँ र बिक्रिदर ३६३.२१ रुपैयाँ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया