खुल्यो सहसचिव र उपसचिवको लागि आवेदन

४ बर्ष अगाडि

लोकसेवा आयोगले सहसचिव र उपसचिवका लागि आवेदन आह्वान गरेको छ ।

आयोगले राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहका लागि २१६ र राजपत्राङ्कित द्वितिय श्रेणीको उपसचिव सरहका पदमा ४७२ जनाको लागि आवेदन आह्वान गरेको हो ।

सहसचिव मध्ये निजामतीतर्फ १८१ जना र स्वास्थ्य सेवातर्फ ३५ जना रहेका छन् ।

त्यस्तै उपसचिव मध्ये निजामतितर्फ ३९३ जना र स्वास्थ्यसेवाफर्त ७९ जनाको लागि आवेदन मागिएको छ ।

आयोगले मंसिर ३ गतेसम्म आयोगका कार्यलयहरुमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया