बैंक अफ काठमाण्डूको साधारणसभा असोज ३० गते

४ बर्ष अगाडि

काठमाडौं – बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा असोज ३० गते हुने भएको छ । नक्सालको 

उक्त साधारणसभा नक्सालको एलिस बैंक्वटमा हुन लागेको हो । 

उक्त साधारण सभाबाट बैंकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश पारित गर्ने छ । 

बैंकले गत आवमा १ अर्ब ९३ करोड ८२ लाख १९ हजार नाफा कमाएको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया