सिभिल क्यापिटलको साधारण सभा कार्तिक २२ गते

४ बर्ष अगाडि

सिभिल क्यापिटलले एघारौं बार्षिक साधारण सभा बोलाएको छ। 

क्यापिटलले कार्तिक २२ गते लाभांश प्रस्ताव पारित गर्न उक्त साधारण सभा बोलाएको हो ।

साधारण सभाबाट  आर्थिक वर्ष २०७५ र ०७६ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई ३।१६ प्रतिशत अर्थात ६७ लाख १० हजार ५२६ रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया