कांग्रेसमा छलफल नै अवरुद्ध

४ बर्ष अगाडि

काठमाडौं।  पार्टीको केन्द्रीय समिति बैठक नबसेको अवस्थामा महत्वपूर्ण काम कारबाही गर्न सक्नेगरी विधानले व्यवस्था गरेको अधिकार सम्पन्न कार्यसम्पादन समिति र रिक्त रहेका पार्टीका विभाग गठनका विषयमा नेपाली कांग्रेसभित्र छलफल नै रोकिएको छ ।  

संसद्भित्र प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसको १३औं महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत केन्द्रमा २८ विभाग, प्रत्येक प्रदेशमा २२ गरी सात प्रदेशमा कुल १ सय ५४ विभाग र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति रिक्त छ ।

 कांग्रेस विधानमा २९ सदस्यीय कार्यसम्पादन समिति रहने उल्लेख छ ।
कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पारित संशोधित विधानले प्रदेश समितिमा समेत विभाग रहनेगरी व्यवस्था गरेको छ । राजधानी दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया