एनआरएनए निर्वाचन सम्पन्नः नतिजा सार्वजनिक गर्न नारा जुलुसमा समर्थकहरु

४ बर्ष अगाडि

काठमाडौं – बिहीबारदेखि जारी मतगणना आज सम्पन्न भएपछि अहिले गैरआवासीय नेपाली संघ एनआरएनएको मतगणनास्थलमा समर्थकहरुको ठूलो भिड जम्मा भएको छ ।

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना भर्खरै मात्र समपन्न भएपछि दुबै पक्षधरले नतिजा सार्वजनिकमा दवाव दिदै नारा जुलुसमा उत्रेका छन् ।दुबै पक्षधर समर्थकहरु आफ्नो प्यानलसहित होटल परिसरमा नतिजाको सुसियाली मनाउने तयारीमा रहेका छन् ।

निर्वाचनमा कुमार पन्त र कुल आचार्य प्यानलबिच प्रतिस्पर्धा रहेको थियो । उक्त निर्वाचनमा जम्मा २३४१ मत खसेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया