एनआरएनए  निर्वाचनः कुमार पन्तको प्यानल अग्रतामा

४ बर्ष अगाडि

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछिको मतगणनामा कुमार पन्तको प्यानल जित नजिक पुगेको छ।

७० प्रतिशत भन्दा धेरै मत गनिसक्दा पन्तको प्यानलले अग्रता बढाउँदै लगेको हो। सुरुमा कूल आचार्यले पन्तलाई कडा टक्कर दिए पनि मतगणना अन्तिम चरणमा पुग्दै गर्दा फराकिलो मतले पछि परेका हुन्।
 

४ बर्ष अगाडि

प्रतिक्रिया