शिवम् सिमेन्टले ल्यायो यस्तो उपहार

४ बर्ष अगाडि

सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले तिहारको अवसर पारेर ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक विक्री योजना बजारमा ल्याएको छ।

यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम शुरु गरेको छ। यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया