प्रचण्डले दिए नौ महिनामा चारपटक आन्दोलन गर्ने धम्की

४ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक आन्दोलनको धम्की दिएका छन् । 

उनको गत माघ देखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल जान अनुमति दिए जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका हुन् । 

विहिबार मात्रै गृह जिल्ला चितव पुगेर उनले फेरी एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए । प्रचण्डले भने, ‘वाँकी जिवनफेरी यो समाजवादको उद्देश्य प्राप्तीको लागि र नेकपालाई कम्युनिष्ट पार्टी जस्तो बनाउन आन्दोलन गर्ने इच्छा छ । यो महान् उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ । हामी जित्छौँ’ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया