एनआरएनएको अध्यक्षमा कुमार पन्त र महासचिवमा हेमराज शर्मा विजयी

४ बर्ष अगाडि

काठमाडौं – गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् ।

निकै प्रतिस्पर्धा भए पनि पन्तले बाजी मारेका हुन् । मतगणनाको सुरुवाती चरणमा भने आचार्य अगाडि रहेका थिए । 

त्यसैगरी कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी भएका छन् । 

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना शुक्रबार बिहानमात्र सकिएको हो । निर्वाचनमा दुई हजार ५ सय ७० मतदाता रहेकोमा दुई हजार ३ सय ४० मत खसेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया