आज चाँदीको मूल्य बढ्यो, सुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं – आज  सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ । 

आज छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया