सरकारलाई विप्लपको चेतावनी: समाजबादको यात्रा रोके खरानी बनाईदिन्छौँ (विज्ञप्तिसहित)

४ बर्ष अगाडि

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आफ्ना दुई दर्जन नेता तथा कार्यकर्ताको पक्राउ विरुद्द कठोर रुपमा प्रस्तुत हुने जनाएको छ ।

आज एक बिज्ञप्ती जारी गर्दै श्रमिक जनताको अधिकार, देशको स्वधिनता, भ्रष्टाचार, करछलि, महङ्गी, तस्करीको बिरुद्द लडिरहेका नेता तथा कार्यकर्तामाथीको दमनको कडा प्रतिरोध गर्ने बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, सरकार असफल भएपछि जनवादी शक्तीबिरुद्द निरङ्कुस, सर्बसत्तावादी र फासिवादी बन्दै गएको आरोप समेत लगाईएको छ ।

बिज्ञप्तिमा भनिएको छ, “ हाम्रो समाजबादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्ने छैन, जसले रोक्न खोज्छ अन्तिममा उ नै खरानी हुनेछ ।”

४ बर्ष अगाडि

प्रतिक्रिया