यस्तो छ माहुलीको बोनस प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौ –  माहुली लघुबित्त वित्तीय सस्थाले २० प्रतिशत बोनश सेयर र ११.५८ प्रतिशत नगद लाभांस दिने भएको छ ।

सस्थाको बुधबार बसेको ९५ औ सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७५÷७६ को नाफाबाट रु २ करोड ४ लाख बोनश सेयरको लागि छुट्टयाउने प्रस्ताव गरेको छ ।

त्यस्तै बोनश सेयर र नगद लाभांसको कर प्रत्यायोजनका लागि रु १ करोड १८ लाख १० हजार ५ सय छुट्टयाउने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकबाट  स्विकृत भई आगामी साधारणसभाले पारित गरेपछि बितरण योग्य हुनेछ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया