सरकारविरुद्ध खनिइन् सुशीला

५ बर्ष अगाडि

पूर्व प्रधान न्यायधिस शुसिला कार्कीले सरकार फेरि पंञ्चायती ब्यवस्था तर्फ फर्केको बताएकी छिन् । सार्बजनिक सरोकार मंचले आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि कार्कीले यस्तो धारणा ब्यक्त गरेकी हुन । शान्ति पूर्वक भेला हुन पाउने स्वतन्त्रता,डा गोविन्द केसीको माग र गंगा मायालाई न्यायदिने विषयको बारेमा गरिएको पत्रकार सम्मेलनमा सरकारले  धेरै आवश्यक कुरालाई चासो नदिएको उल्टै नागरिकलाई दबाब दिदै आएको प्रति आक्रोस ब्यक्त गरिन ।

५ बर्ष अगाडि

प्रतिक्रिया