घाँसको बेर्ना बेचेरै ३१ लाख

४ बर्ष अगाडि

घाँसका बेर्ना बेचेरै गैंडाकोट हर्कपुर का विष्णु भट्ट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

रोजगारीका लागी ४ वषए मलेसिया बसेर आएका उनी आजभोली स्वदेशमै स्वरोजगार बनेका हुन् ।

उनले घाँसको बेर्ना बेचेरै ६ महिनामा ३१ लाख कमाएका हुन् ।

प्रति बेर्ना १० रुौयाँको दरले उनले बेच्ने गरेका छन् ।

उनको ७ विघाको व्यवासायिक घाँस खेती रेको उनको बगैँचाबाट सुपर नेपिएर जातको बेर्ना बढी बिक्री हुने गरेको छ ।
कारोबार दैनिकबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया