सुन तोलामा ४०० रुपैयाँले बढ्यो

५ बर्ष अगाडि

काठमाडौं–बुधबार सुन तोलामा ४०० रुपैयाँ बढेको छ नयाँ मूल्य ५७ हजार ६ सय रुपैयाँ पुगेको छ । 
मंगलबार ५७ हजार २ सय रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 
चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया