(Friday, 20 July, 2018)
By: आजको अर्थ
असार २७, २०७५

आज एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ८३ पैसा  र  बिक्रिदर ११० रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यस्तै  पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ १८ पैसा रहेको छ । जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ७ पैसा र बिक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ ।  यस्तै एक युरोको खरिददर १२ रुपैयाँ ५४ पैसा र  बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत