आज एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ८३ पैसा र बिक्रिदर ११० रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ १८ पैसा रहेको छ । जापानीज १० यनको खरिददर ९ रुपैयाँ ७ पैसा र बिक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै एक युरोको खरिददर १२ रुपैयाँ ५४ पैसा र बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ ।
प्रतिक्रिया