नायिका नुसरत देखिईन् ‘बोल्ड’ रुपमा, हेर्नुहोस् ७ तस्वीरमा

४ बर्ष अगाडि

काठमाडौं – बलिउड अभिनेत्री नुसरत भरूचा अहिले घुमघाममा व्यस्त छिन् ।

अभिनेत्री नुसरतले समुन्द्रको किनारामा रमाइरहेको केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्, जुन अहिले निकै भाइरल भइरहेको छ । 

नुसरतलाई बिकिनी अवतारमा निकै नै ग्लामरस देखिएको छ । उनले तस्वीरमा विभिन्न पोजहरू दिएकी छिन् । सेतो बिकिनीमा रमाइरहेकी उनको अहिले चर्चा भइरहेको छ, उनका तस्वीरहरू भाइरल भइरहेका छन् । 

२००६ मा बलिउड चलचित्र जय सन्तोषी मां मा उनले डेब्यू गरेकी थिइन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया