युरोप छिर्ने तयारीमा हुवावे, अमेरीकालाई ४० अर्बको घाटा

४ बर्ष अगाडि

एजेन्सी – चिनियाँ दूरसञ्चार कम्पनी हुवावेले युरोपमा दसौं अर्ब डलर खर्चिने भएको छ ।

अमेरीकामा कालोसूचीमा परेको जबाफ स्वरुप हुवावेले आगामी ५ वर्ष भित्र उक्त रकम खर्चिने लागेको हो ।

हुवावेको उक्त कदमबाट अमेरीकी प्राविधिक कम्पनीहरु क्वालकम, इन्टेल, माइक्रोन र गुगललाई असर पर्नेछ ।

त्यस्तै हुवावेको युरोप यात्राले अमेरीकी प्रविधि कम्पनीलाई ४० अर्ब सम्मको घाटा लाग्ने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया