काँग्रेस बैठकः के भयो निर्णय ?

४ बर्ष अगाडि

नेपाली काँग्रेसको पदाधिकारी बैठकले मंसिर १४ गते हुने उपनिर्वाचन र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट रणनीति तय गरेको छ ।

शनिबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले एकता र उत्साह साथ चुनावी अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शर्माका अनुसार केन्द्रीय नेताहरुको उपस्थितिमा कास्की–२, बाग्लुङ, दाङ र भक्तपुर प्रदेश सभा निर्वाचन क्षेत्रका ठाउँठाउँमा चुनावीसभा गरिने छ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया