आफ्नै सचिवालयका सल्लाहाकार र सहयोगीलाई राजिनामा दिन प्रधानमन्त्रीको निर्देशन

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन्। सरकारको काम कारवाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले शुक्रबार सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन भनेका हुन्।

पछिल्लो समय किड्नी डायलसिस गरेर आएपछि प्रधानमन्त्री ओली सक्रिय देखिएका छन्। 

प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीको काममाथि नेपाल कम्युनिस्ट पार्टी ९ने क पा०कै नेता तथा कार्यकर्ताहरुले चर्को आलोचना गर्दै आएका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया