नेपाल भारत बिच २१ बुँदे समझैता पछि बनेको गण्डक बाँध अहिले नेपाललाई अभिशाप बनेको छ ।
भारतले हिउँदमा सबै पानी सोहरेर आफ्नो तिर लैजाने गर्दा नेपाली खेत बाँझो रहने गरेको छ ।
त्यस्तै भारतले बर्खामा बाढी नेपाल तिर हालदिने गरेकाले नेपाली बस्ती सधैँ डुबानमा पर्ने गरेका छन् ।
दक्षिणी सिमाना गण्डकमा बनेको बाँधमा १८ लाख ५० हजार एकड सिचाँइ गर्ने नहर भारत तर्फ बगेको छ भने नेपाल तर्फ
भने जम्मा ४० हजार एकड सिचाँइ गर्ने सम्झौता भए पनि २४ एकडको मात्रै संरचना बनेको छ, त्यसमा पनि पानी छोडिएको छैन् ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया