सूर्या लाइफ इन्स्योरेन्सले कार्तिक २४ गते (आज) बाट शेयर लिलामी बिक्रीमा ल्याएको छ।
इन्स्योरेन्सले ३ लाख ९ हजार ३०२ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो ।
कम्पनीले हकप्रदमा बिक्री नभएको २ लाख ८१ हजार ९१२.८ कित्ता साधारण र २७ हजार ३८९ दशमलव २ कित्ता संस्थापक तर्फको शेयर लिलामीमा बिक्री गर्ने छ ।
लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमा तोकिएको छ ।
प्रतिक्रिया