आजबाट लुम्बिनी जनरलको हकप्रद सेयर बिक्री खुला

४ बर्ष अगाडि

आजबाट लुम्बिनी जनरल इन्सुरेन्सको हकप्रद सेयर बिक्री खुला भएको छ । 

कम्पनीले आफ्नो २५ प्रतिशत हकप्रद १०० रुपैयाँका दरले १७ लाख ६० हजार ६०० कित्ता बिक्री गर्न लागेको हो ।

हाल ८८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया