१० प्रतिशत लाभाँश वितरण गर्दै सपोर्ट माइक्रोफाइनान्स

४ बर्ष अगाडि

गत आर्थिक वर्षको मुनाफाबाट सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफुना शेयर धनीहरुलाई लाभाँश वितरण गर्ने भएको छ ।

संस्थाको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तकोको १० प्रतिशत बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ६ करोड ६० लाख पुग्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया