यस कारण बढेको हो सुनको मुल्य

४ बर्ष अगाडि

पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुनः उकालो लागेको छ। सरकारले सुनचाँदीमा भन्सार दर बढाएसँगै बजारमा सुनको मूल्य बढ्न गएको हो। नेपालबाट सुनचाँदी भारतमा गएको आशंकामा सरकारले भन्सार दर वृद्धि गरेको थियो।

अर्थ मन्त्रालयका अनुसार सुनमा प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार बढाएर ६ हजार ५ सय रुपैयाँ भन्सार पुर्याएको छ। 

गत शुक्रबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै दिन तोलामा १ हजार १ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको थियो ।
कारोबार दैनिकबाट ने

४ बर्ष अगाडि

प्रतिक्रिया