एक घण्टा मै १४ अर्ब डलर बराबरको सामान बिक्री

४ बर्ष अगाडि

चिनीयाँ ई–कमर्श कम्पनी अलीबाबाले वार्षिक ‘सिंगल्स डे’ को सुरुवात भएको एक घण्टामा १४ अर्ब डलर बराबरको सामान बिक्री गरेको छ । 

दुनियाँको सबैभन्दा ठूलो अनलाइन शपिङ इभेन्टको सुरुवात भएको एक घण्टाभन्दा बढीको समयमा नै कम्पनीले उक्त सेल गर्न सफल भएको हो ।

कम्पनीले आफ्नो वार्षिक दिवसका अवसरमा हरेक वर्ष ठूलो मात्रामा छुटका साथ सिंगल्स डे इभेन्ट सञ्चालन गर्दै आइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया