५ करोड बराबरको बोनस दिदैँ गुहेश्वरी मर्चेण्ट

४ बर्ष अगाडि

गुहेश्वरी मर्चेण्ट बैंकिंङ एण्ड फाइनान्सले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

फाइनान्सको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको कमाईबाट कर सहित चुक्ता पूँजीको ६।५ प्रतिशतको ५ करोड २० लाख रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो ।

हाल फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया