१०२ प्रतिशत लाभांश दिँदै हिमालयन डिष्टिलरी

४ बर्ष अगाडि

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताब गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकबाट आर्थिक वर्षको नाफाबाट ५० प्रतिशत बोनस शेयर र ५२ दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १०२ प्रतिशत ६३ लाभांश दिन घोषणा गरेको हो ।

कम्पनीको साधारण सभा पुस १ गते बोलाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया