झनै बोल्ड अवतारमा रुही सिंह

४ बर्ष अगाडि

बलिउडकी क्यालेन्डर गर्ल अर्थात् रुही सिंह अहिले बिकिनी पोजका तस्बिरले चर्चामा रहेकी छिन् ।  


यी २५ बर्षे अभिनेत्रीले इन्स्टाग्राममा निकै हट तस्बिर अपलोड गरेकी छिन् ।  

मधुर भन्डारणको फिल्म ुक्यालेन्डर गर्लुबाट बलिउड डेब्यू गरेकी रुही १७ बर्षको उमेरमा मिस टिन डिभा फाइनालिस्ट बनिन् ।


त्यसपछि फेमिना मिस इन्डियामा समेत उनले भाग लिएकी थिइन् । रूहीको हट तस्बिरलाई उनका प्रशंसकले निकै रुचाउने गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया