फोटोसप कि ओरिजिनल, हेर्नुहोस् तस्बिर ?

५ बर्ष अगाडि

लिलिया एल्भाराडो आफ्ना जुम्ल्याहा छोरीको जन्मपछि आफूमा फोटोग्राफीको प्यासन विकसित भएको बताउँछिन् । छोरीहरु एनाबेला र जुलियटले आफ्नो प्यासन अघि बढाउन निकै सहयोग गरेको उनी बताउँछिन् । फोटोग्राफीमार्फत आफ्ना छोरीहरुको संसारमा प्रवेश गर्न, उनीहरुको बाल्यकालका सबै यादलाई कैद गर्न र यी जादुमय समयलाई पुनर्जीवित गर्न चाहेको उनी बताउँछिन् । यसका लागि उनले प्रोटोग्राफिक टुल्सको प्रयोग गर्ने गरेको बताउँछिन् । विभिन्न टुल्समध्ये आफूले फोटोसप अपनाउने गरेको उनी बताउँछिन् ।

तर आफ्ना तस्बिरहरुमा धेरैले अत्यधिक फोटोसप गरिएको कमेन्ट गर्न थालेपछि उनले आफ्ना छोरीहरुको ओरिजिनल तस्बिर सेयर गरेकी छिन् । जसलाई बोर्ड पाण्डाले प्रकाशित गरेको छ ।

फोटोग्राफीमा फोटोसपको प्रयोगमा प्रत्येक व्यक्तिको आ–आफ्नो धारणा होला तर हामी भने अहिलेका लागि लिलियाले खिचेका तस्बिरको ओरिजिनल वा फोटोसप, कुन भर्सन राम्रो छ त्यो हेरौं ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया