बंगलादेशका राष्ट्रपति नेपालमा

४ बर्ष अगाडि

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । तीन दिन भ्रमणका क्रममा नेपाल आएका उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी  विमास्थल पुगेकी थिइन् ।  

नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानेछन् भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया