‘अघोरी बाबा’को श्रीमतीलाइ ५ दिन हिरासतमा राख्न अदालतको आदेश

४ बर्ष अगाडि

‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छिन् । 

प्रहरीले उनलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकोमा उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । उनीविरुद्ध ठगीको आरोप लागेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया