लोकसेवा आयोगले माग्यो अधिकारी, सूचना हेर्नुहोस्

४ बर्ष अगाडि

काठमाडौँ । लामो समय रोकिएको सरकारी अधिकृतका लागि लोकसेवा आयोगले आवदेन खोलेको छ ।  लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन आह्वान गरेको हो । यस्तै स्वास्थ्य सेवातर्फ पनि कर्मचारी माग भएको छ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्नेछन् । 
सूचना हेर्नुहोस्ः


 
 

४ बर्ष अगाडि

प्रतिक्रिया