नेपाल लाइफको खुद बीमा शूल्क ७ अर्ब ८१ करोड

४ बर्ष अगाडि

नेपाल लाइफ इन्स्योरेन्सले ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ। 

इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त बीमा शूल्क आर्जन गरेको हो । 

कम्पनीले अघिल्लो वर्ष यसै अवधिमा  ५ अर्ब ४३ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

यसरी इन्स्योरेन्सले अघिल्लो वर्ष भन्दा  २ अर्ब ३८ करोड ५४ लाख रुपैयाँले बढी खुद बीमा शूल्क आर्जन गरेको छ ।

यस अवधिमा नेपाल लाईफको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया