नेपालको सस्तो धागो किन किन्दैन बंगलादेश ?

४ बर्ष अगाडि

बंगलादेशमा गार्मेन्ट उद्ययोगले छोटो समयमा नै धेरै ठूलो फड्को मारेको छ ।

गार्मेन्ट उद्ययोग संचालनमा कच्चा पदार्थ 'धागो' प्रमुख आवश्यक विषय हो ।

उक्त धागो तुलानात्मक रुपमा नेपालमा सस्तो पर्ने गरेको छ । तर पनि बंगलादेशले धागो आयातमा रुची देखाएको छैन् ।

बंगलादेशसगँ नेपालको व्यापार घाटा वर्षेनि बढिरहेको तथा उक्त मुलुकको उत्पादन नेपालमा निर्वाध भित्रिरहे पनि नेपाली उत्पादन आयातमा भने उसले अनेक बाहाना देखाउदै आएको छ ।
कारोबार दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया