आज अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ६५ पैसा पुगको छ।
डलरको भाउ एक दिनमै १ रुपैयाँ १ पैसाले बढेको हो।
भारतीय अर्थतन्त्रमा संकुचन आउने प्रतिवेदनहरु सार्वजनिक हुन थालेपछि डलरको भाउ बढ्न थालेको हो ।
प्रतिक्रिया