प्रचण्ड बने नेकपाको कार्यकारी अध्यक्ष

४ बर्ष अगाडि

नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको छ।  बुधबार बसेको बैठकले उनलाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको हो । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए ।
यस्तै सरकारको नेतृत्व केपी ओलीले गर्ने र बरियता भने समान रहने छ।  

यसअघि साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यविभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया