आज पनि घट्यो सुनको मुल्य, चाँदीको भने स्थिर

४ बर्ष अगाडि

काठमाडौं – शुक्रबार पनि सुनको मुल्य घटेको छ । विहीबार रू. १०० ले घटेको सुनको मुल्य आज भने रू. ३०० ले घटेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज मुल्य प्रतितोला रू. ७१ हजार ७०० मा सुनको कारोबार गर्न सकिने छ । बिहीबार सुनको मुल्य प्रतितोला रू. ७२ हजार थियो । 
चाँदीको मुल्य भने आज स्थिर देखिएको छ, जसअनुसार आज प्रतितोला रू. रू. ८६० मा चाँदीको कारोबार गर्न सकिने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया