चर्चित मोडल किम अहिलेसम्मकैे हट अबतारमा

४ बर्ष अगाडि

चर्चित मोडल किम कार्दशियनले आफ्नो न्यूड तस्बिर खिचाउँदै आफ्ना फ्यानलाई आश्चर्यमा पारिदिइन् ।

आफूलाई मार्लिन मोनरोइसँग तुलना गर्दै यी सुन्दरीले नाङ्गा तस्बिरहरु सार्वजनिक गरिन् । तस्बिर कहाँ कहिले खिचिएको हो भन्ने क्लोइले खुलाएकी छैनन् । 

३४ बर्षकी यी सुन्दरीको यो हट अवतारले ट्विटरमा तहल्का मच्चाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया