फोस्टर्स लागर बियर अब नेपालमा

४ बर्ष अगाडि

राज ब्रुअरी प्रालीले नेपालमा औपचारिकरुपमा फोस्टर्स लागर बियरको बिक्री शुभारम्भ गरेको छ । 

फोस्टर्स  जुनै महिना पिउन सकिने अस्ट्रेलियाको बियर संस्कृती द्वारा प्रेरीत भएको  कम्पनी मानिन्छ ।

ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमाफोस्टर्सले आफ्नो जमाएको छ ।

फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर पनि हालसालै नेपालमा ल्याईएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया